तिर्खाएको काकाकुलसरी भएं
कुनै नमीठो भूलसरी भएं
अनायासै उठी तिमी हिंडेपछि
म उखेलिएको फूलसरी भएं
रहरहरु टाढिएर भागे
यी घर, आंगन बिराना लागे
सुकिसकेको मुलसरी भएं
म भत्किएको पुलसरी भएं
उदासी आई यहीं बास माग्यो
मनमा ननिभ्ने डंढेलो लाग्यो
पासोमा परेवाको हुलसरी भएं
म भीरको बनफुलसरी भएं
~रमेश क्षितिज
( आफै आफ्नो साथी भएं)
कुनै नमीठो भूलसरी भएं
अनायासै उठी तिमी हिंडेपछि
म उखेलिएको फूलसरी भएं
रहरहरु टाढिएर भागे
यी घर, आंगन बिराना लागे
सुकिसकेको मुलसरी भएं
म भत्किएको पुलसरी भएं
उदासी आई यहीं बास माग्यो
मनमा ननिभ्ने डंढेलो लाग्यो
पासोमा परेवाको हुलसरी भएं
म भीरको बनफुलसरी भएं
~रमेश क्षितिज
( आफै आफ्नो साथी भएं)
No comments:
Post a Comment