Wednesday, August 12, 2015

एक फरक कवि संग अाजकाे बिहान

फरक हुन नै रमेशले नामकाे पछि क्षितिज थपे ।
सल्यानकाे क्षितिज दांगमा उघ्रियाे ।
दागकाे क्षितिज काठमाडाैमा छ्यांग भयाे ।
काठमाडाैकाे फराकिलाे क्षितिजमा उनले एलएलएम गरे ।
कवि भए । गीतकार बने । अफिसर बने ।
जीवनका बारे गहिराे गरि बुझ्ने । अाशा देखाउने । मान्छेमा बिश्वासकाे ट्रान्सफर्मेशन गर्ने । यस्ताे लेख कविता र गीत लेख्ने उनकाे बाेली तिर्खा लागेकाे बेला मिठाे पानी खाईरहे झै लाग्थ्याे । नसकिअाेस भन्दा भन्दै कक्षा सकियाे । अावाजहरू मनमा बसेका छन । उर्जा थप्ने ती अमृत अावज साहित्यका लागि भन्दा जीवनका लागि थिए । ठयाक्कै साहित्य जस्तै स्वादिलाे र अानन्ददायक

ooo

"किताब किन लेख्ने ? 
कसरी लेख्ने ?
लेखककाे किताब किन अरूले पढने ? "
"सामान्य प्रश्नका असमान्य उत्तर हुन्छन ।जटिल प्रश्न भन्दा सामान्य प्रश्न साेध्दा कहिले कहि जतिसुकै ठुला बिद्वानका पनि पढेका सबै शास्त्र लाेप हुन्छन । "
पैसा कमाउन किताब लेख्ने नै हैन ।
अनि पैसाले के दिन्छ ?
के किन्न सक्छ ?
सास किन्न सक्छ ?
चरित्र , नैतिकता , गुमेकाे समय अनि मुल्यवान चिज केही किन्न सक्दैन भने पैसाकाे के काम त ?
कसरी पैसा ठुलाे ? अनि याे सारा दुनिया किन त्यसका पछाडि ?
यी सबै कुरा रमेश क्षितिजका हुन ।

अाजकाे बिहान उनले कविता सुनाए । जीवन पढाए । गीत पढे ।

अनि उनकाे हिन्दीमा अनुवादित " घर लाैट रहा अादमि " नेपाली " घर फर्किरहेकाे मानिस " प्रिजेन्ट पनि गरे ।
असल मान्छे नै असल लेखक हुन सक्छ भन्ने उनले साहित्यकाे काम असल मान्छे निर्माण गर्न सहयाेग गर्नु हाे भने ।

जीवनकाे निराशावादी दृष्टिकाेण चिरेर अाशावादी बनाउने काम किताबकाे हाे र मेराे यात्रा त्यतै तर्फ छ भनेर भने पनि एउटा किताबले मान्छेकाे जिन्दगी रि डिजाईन गर्न सक्छ म त्यस्तै लेखन खाेजिरहेछु भन्दै थिए ।

उनकाे यात्रा अविराम हाेस ।

हामीले त्यस्ता कृति पढन पाईयाेस ।

अाशा र शुभकामना

GhostWriting Nepal
FaceBook Status
12 August 2015

No comments:

Post a Comment