स्नेहका केही कथा
चिनोहरु, धमिलाधमिला तस्विरहरु
छोडी जान्छु यहीँ म
मलाई छँदैछन् यी पीरहरु !
तिमीहरु साक्षी छौ ए ! धूपीका बोटहरु
कतिपल्ट म रुझेँ-कति भेटेँ ओतहर
सम्झाइदिनू कसैलाई मेरो गहिरो विश्वास !
उदास-उदास छ मौसम टोलाइरहेछ आकास !
रमाइला दिनहरु या अनिँदा रातहरु
जे याद छन् तिनै अब - एकान्तका साथहरु
सुन्नु यी गीतका पङ्क्तिमा - मेरो स्वर उदास
उदास -उदास छ मौसम टोलाइरहेछ- आकास !
~रमेश क्षितिज
गीति संग्रहः आफैँ आफ्नो साथी भएँ
चिनोहरु, धमिलाधमिला तस्विरहरु
छोडी जान्छु यहीँ म
मलाई छँदैछन् यी पीरहरु !
तिमीहरु साक्षी छौ ए ! धूपीका बोटहरु
कतिपल्ट म रुझेँ-कति भेटेँ ओतहर
सम्झाइदिनू कसैलाई मेरो गहिरो विश्वास !
उदास-उदास छ मौसम टोलाइरहेछ आकास !
रमाइला दिनहरु या अनिँदा रातहरु
जे याद छन् तिनै अब - एकान्तका साथहरु
सुन्नु यी गीतका पङ्क्तिमा - मेरो स्वर उदास
उदास -उदास छ मौसम टोलाइरहेछ- आकास !
~रमेश क्षितिज
गीति संग्रहः आफैँ आफ्नो साथी भएँ
No comments:
Post a Comment